चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

सोमबार, मंसिर ३, २०८१

बेइजिङ । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ । एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरुलाई मनोरन्जन दिएको थियो । किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो ।  यो भिडियो चिनियाँ समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पाण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरु देखाएको थियो ।

Photo-(10)-(3)-1731930681.jpg
Photo-(4)-(4)-1731930679.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार