आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ  र ठूलो गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सुनचाँदीको मूल्य  घट्यो
बिहीबार, मंसिर १३, २०८१

फेरी बढ्यो सुनचाँदीको मूल्य 
बिहीबार, मंसिर १३, २०८१