दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, मंसिर २६, २०८१
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो  । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार