गोदावरी नगरपालिकालाई रंगशाला निर्माणका लागि बनको जग्गा भोगाधिकार गर्न अनुमति (भिडियो)

 संघीय सरकार–प्रदेश सरकारलाई नगर प्रमुख गजेन्द्र महर्जनले दिए धन्यवाद
बुधबार, पुस १०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल सरकार मन्त्री परिषद्को बैठकले गोदावरी बहुउद्देश्यीय खेल मैदान निर्माणको गोदावरी नगरपालिका वडा नं. १० टाखेल झ्यालुङटारस्थित जग्गाको भोगाधिकार दिएको छ । नगरवासीको सपना साकार पार्न सहयोग गर्ने सम्पूर्णलाई गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरी बहुउद्देशयीय खेल मैदान निर्माणको लागि गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल, झ्यालुङ्टारस्थित जग्गाको भोगाधिकार दिने सरकारको निर्णयप्रति आभार प्रकट गरेका छन् । सरकारले केही दिन अघि गोदावरी नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानका लागि बनको जग्गालाई भोगाधिकार दिने निर्णय गरेको थियो । यस सम्बन्धमा नगर प्रमुख महर्जनले शब्दपाटीसंग गरेका कुराकनी ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार