सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

आइतबार, पुस १४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ । बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार