सोसल मिडिया
Contact Us
युनिकोड
महिला शसक्तिकरणको मुख्य आधार उनीहरुको आर्थिक शसक्तिकरण हो । आर्थिक शसक्तिकरण विना अन्य विधामा महिला जति शसक्त भएपनि त्यो शसक्तिकरण पूर्ण हुँदैन । काठमाडौं उपत्यकाको पूर्व उत्तर भेगमा अवस्थित गोकर्णेश्वर नगरपालिकाले महिलालाई उद्यमशीलतासँग जोडेको छ । उद्यमी भएपछि उनीहरुले आर्थिक उपार्जन गर्न थालेका छन् । लैंगिक विभेद, महिला शसक्तिकरण लगायतका विषयमा नगरपालिकाकी उप प्रमुख सान्नानी लामासँग गरिएको कुराकानी ।