राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनायो टोपी दिवस

बुधबार, पुस १७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ । मंगलबार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर टोपी दिवस मनाइएको हो । राष्ट्रिय पोशाकलाई विश्वसामु चिनाउँदै संरक्षण र संवद्र्धनका लागि दिवस मनाएको उनीहरुको भनाई छ । टोपी दिवस आज १२ संस्करणमा पुगिसकेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार