प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

शुक्रबार, पुस २६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । औषधीव्यवस्थाविभागले प्रतिबन्धितऔषधीबिक्रीवितरण भइरहेको पाइएको भन्दै त्यस्ताऔषधीबिक्रीनगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रीप्रदीपपौडेलले औषधीबिक्रीवितरणमा देखिएका बेथिति रोक्न अनुगमनतथा कारबाहीप्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामाविभागमादर्ता नभएकातथाचिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएकाऔषधीहरु, न्युट्रास्युटिकल्सका नाममातथाऔषधीमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्रीभइरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनीदिएको छ । अनुगमनकाक्रममाविभागमादर्ता नभएकातथाप्रतिबन्धितऔषधीहरु चिकित्सकीयपूर्जामा सिफारिस हुँदानागरिकको स्वास्थ्यमाप्रतिकुल असर परेको निरीक्षणका क्रममापाइएको भन्दै यस्ता औषधीको बिक्रीवितरण तथासिफारिस रोक्न चिकित्सकतथाऔषधीफर्माहरुलाई सूचित गरेको छ । विभागले नियमितअनुगमनभइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्रीवितरण गरेको पाइएमाजफततथाऔषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनीदिएको छ । विभागले विगतमाप्रतिबन्धित भिटामिन तथाखनिजमिश्रित वस्तु बिक्रीगर्नेबिरुद्ध न्यायालयबाट समेत मागदावीबमोजिमआदेश प्राप्तभएको भन्दै पटक पटक सूचना जारी गर्दा पनिकानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ । कतिपयचिकित्सकले आवश्यकमात्राभन्दा बढी भिटामिन तथाखनिज समिश्रित औषधीसिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ताप्रकाश बुढाथोकीले बताए । दर्ता रअनुमतिदुवै नपाएकात्यस्ताऔषधीका रुपमासिफारिस गर्नु गैरकानूनीभएकाले बिक्रीतथासिफारिस गर्नेबिरुद्ध कारबाहीप्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार