राप्रपाको चियापनमा प्रधानमन्त्री

शनिबार, पुस २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।
newskarkahna-news801641.-1736597508.jpg
newskarkahna-news801643.-1736597505.jpg
newskarkahna-news801644.-1736597499.jpg
newskarkahna-news801645.-1736597499.jpg
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार