ललितपुर महानगर २८ नं. वडाका स्थायी बासिन्दालाई सुगर र प्रेसरको निःशुल्क औषधि वितरण (भिडियो/फोटोफिचर)

मंगलबार, माघ १, २०८१
मयुर प्लाई
Global Ime Bank

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडा कार्यालय हरिसिद्धिले वडाका स्थायी बासिन्दालाई सुगर प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ । चालु आर्थिक वर्ष भित्र वितरण गरिएको यो दोस्रो लट हो ।

472338038_1101893351628576_202531613625495141_n-1736849266.jpg
वडा कार्यालयले ३–३ महिनालाई पुग्ने गरी चार पटक निःशुल्क औषधि वितरण गर्ने गर्दछ । वडाअध्यक्ष वीरेन्द्र महर्जनले निःशुल्क औषधि वितरण कार्यको थालनी गर्नु भएको थियो । यो कार्यमा वडा सदस्य तथा वडा कर्मचारीहरुले सहजिकरण गर्नु भएको थियो । २८ नं. वडा कार्यालयले सामाजिक विकासतर्फको स्वास्थ्य तथा पोषण उपक्षेत्रमा विनियोजित निःशुल्क औषधि वितरण कार्यक्रममाफर्त वडावासीलाई यो सेवा दिएको हो । वडा कार्यालयले आर्थिक वर्ष ०८०–०८१ देखि नै यो कार्यक्रम सुरुवात गरेको वडाअध्यक्ष बीरेन्द्र महर्जनले जानकारी दिनुभयो ।

472374891_1101893381628573_5914896830008411933_n-1736849264.jpg
472087173_1101893454961899_4646363777649793698_n-1736849260.jpg
472328974_1101893548295223_858354736214033962_n-1736849258.jpg
472039250_1101893621628549_2098608965895509037_n-1736849255.jpg
472244938_1101893664961878_735954151260110964_n-1736849253.jpg
472374856_1101893721628539_8741944306695901416_n-1736849250.jpg
472331771_1101893791628532_4931608199578773359_n-1736849247.jpg
472027742_1101893908295187_1648598318545072474_n-1736849245.jpg
472291670_1101894284961816_1441007125864025500_n-1736849235.jpg
472307995_1101894238295154_3778746305111396128_n-1736849231.jpg
472678664_1101894734961771_8064990968727078598_n-1736849229.jpg
472673330_1101894521628459_3156813322756410221_n-1736849229.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार