सोसल मिडिया
Contact Us
युनिकोड
गोदावरी नगरपालिका झ्यालीपाटीस्थित पोखरीमा फुलेको कमलको फूल । हिन्दु धर्ममा ब्रम्हालगायत विभिन्न देवीदेवताहरू यो फूलमा बस्ने भएकोले यसको धार्मिक महत्त्व रहेको छ । यो भारत र भियतनामको राष्ट्रिय फूल पनि हो । बिजय भुलुन/शब्दपाटी