काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो 

सोमबार, माघ १४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो ।  हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार