सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर पौडेलले जानकारी दिए । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार