नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

शनिबार, फागुन ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको  छ ।  शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो ।  खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियोे । सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे । 

Photo-(1)-(96)-1739628974.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार