सुनको मूल्य बढ्दा चाँदी स्थिर 

मंगलबार, फागुन ६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सुन–चाँदीको मूल्य बढ्यो
मंगलबार, फागुन ६, २०८१

तरकारी तथा फलफूलको मूल्य कति ? 
मंगलबार, फागुन ६, २०८१