सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक जारी रहेको छ । सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो । हिजो देखी सुरू हुने भनिएको केन्द्रिय समिति बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भए पछि अन्तिम समयमा स्थगित भएको थियो । पुनः आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।