राप्रपाको विरोध सभा पोखरामा शुरु

शुक्रबार, फागुन ९, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा ।  राप्रपाको विरोध सभा पोखरामा शुरु भएको छ ।  विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द शाही, नेता रविन्द्र मिश्र समेत सहभागी छन् । उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वीचोकमा पृथ्वी नारायण शाहको शालिक आगामी दुई हप्ताभित्र पुनस्र्थापित गरि छाड्ने घोषणा गरे । विरोध सभा जारी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार