ललितपुर महानगरपालिका वडा नं. १४ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरू (भिडियो)

सोमबार, फागुन १२, २०८१
मयुर प्लाई

ललितपुर महानगरपालिका वडा नं १४मा 'प्रधानमन्त्री स्वरोजगार कार्यक्रम' को सुरूवात भएको छ। आर्थिक वर्ष २०८१/८२को कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष अमृतजंग महत, वडा सदस्यहरू; सहनशिला कार्की, संगीता अछामी तथा सनत कार्कीको सहभागिता रहेको थियो।  कार्यक्रमको आयोजक 'श्रमिक रोजगार समिति' की सचिव बिमला शर्माले आफ्नो क्षेत्रभित्र रहेको बोर्डहरूलाई राम्रो बनाउनका लागि १४ नं वडाले उक्त कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार