नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त 

मंगलबार, फागुन १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार