आज सुनचाँदीको मुल्य कति छ ?

मंगलबार, फागुन १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ हजार ७० हजार ८ सयमा कारोबार भएको थियो । यसैगरी सुनको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार