प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमबार, फागुन १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, फागुन १९ । प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो । ६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार