नयाँ प्रशिक्षक रसले छाने सिंगापुर र मलेसियाविरुद्ध खेल्ने प्रारम्भिक ३० खेलाडी

मंगलबार, फागुन २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि ३० खेलाडीको छनौट गरेका छन् । नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको यो पहिलो खेल हुनेछ ।

प्रारम्भिक टिम: 

गोलकिपर: किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ ।
डिफेन्डर: अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अन्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ र अशोक खवास ।
मिडफिल्डर: मिडफिल्डर: लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु ।
फरवार्ड: गिलेस्पी जंग कार्की, अन्जन विष्ट, समीर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार