प्रतिनिधि सभाको बैठक बस्दै

बिहीबार, फागुन २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । व्यवस्थापन कार्य अन्तर्गत आज उद्योगमन्त्री दामोदर भण्डारीले निकासी पैठारी(नियमन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार