यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 

शुक्रबार, फागुन २३, २०८१
मयुर प्लाई

काठमाडौँ  । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्  । मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्वजनिक गरिएको छ  ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार