सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ । यससँगै सूचक २८१९.८८ विन्दुमा आएको छ । १ करोड ४९ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको १६ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय २९ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा ३४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।