सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा ले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वडा भित्रका उद्यमी महिलाहरूलाई पुुरस्कारसहित सम्मान गरेको छ । सामुदायिक विकास केन्द्र भवन तिखिदेवलमा आयोजित एक कार्यक्रमकाबीच वडा कार्यालयले उद्यमी महिलाहरूलाई पुरस्कार वितरण तथा सम्मान गरेको हो । वडा नं. १४ ले आयोजना गरेको कार्यक्रममा वडाअध्यक्ष अमृतजंग महतले उद्यमी महिलाहरुलाई पुरस्कार तथा सम्मान गर्नु भएको हो ।