सरकारद्धारा मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन 

बुधबार, फागुन २८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका हुन् । सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् ।
मन्त्रिपरिषदका निर्णयहरु :

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार