प्रचण्डको अभिव्यक्ति हेर्दा पुनस् देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ : धवल शमशेर राणा

शनिबार, चैत २, २०८१
मयुर प्लाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनस् देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् । उनले भनेका छन्,  ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार