सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा ३ दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आह्वान भएको हो ।