प्रतिपक्षको अबरोध पछि संसद बैठक स्थगित

आइतबार, चैत १७, २०८१
मयुर प्लाई

काठमाडौं । प्रतिपक्षी दलको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । तत्कालिन बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएसम्म संसद चल्न नदिने अडान कायमै राख्दै अबरोध गरे पछि संसद बैठक स्थगित भएको हो। १५ मिनेटका लागि सो बैठक स्थगित भएको हो। 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार