सगरमाथा संबादमा सहभागी हुन बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाइ नेपालले दियो निम्तो

बिहीबार, चैत २१, २०८१
मयुर प्लाई

काठमाडौं । आगामी मे महिनामा हुने ‘सगरमाथा संबाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् । उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार