सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् । भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो ।