भक्तपुरको सल्लाघारीमा बीच सडकमै गाडि पल्टियो, दुईजना घाइते

बिहीबार, चैत २८, २०८१
मयुर प्लाई

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् ।  बिहीबार बा ३ ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।  तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  ।  उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’   गाडिमा ९ जना यात्रु रहेका थिए । 

Photo-(4)-(3)-1744258246.jpeg
Photo-(2)-(3)-1744258246.jpeg
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार