सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ । प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।