यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम गरिएको छ ।    आज यूरोपियन युरो एकको खरिदमूल्य १५३ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १५३ रूपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ५५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५५ पैसा कायम गरेको जनाइएको छ ।  यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा कायम गरेको छ ।  साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार