नेपाल कर्मचारी युनियन महानगरीय कार्यसमितिले तयार पारेको क्यालेण्डर विमोचन

आइतबार, चैत ३१, २०८१
मयुर प्लाई

 

5ca46b71-1cab-48c8-ad45-9936fb724cd5-1744525806.jpg
नेपाल कर्मचारी युनियन महानगरीय कार्यसमितिले तयार पारेको विक्रम सम्वत् २०८२ सालको भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान कार्यक्रम । उक्त कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा संघीय सांसदहरु उदयशमशेर राणा, जितजंग वस्नेत, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।490774438_3545088882295179_4082969896001898470_n-1744525805.jpg
 

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार