स्नेहाको भिगन यात्रा (भिडियाे)

आइतबार, चैत ३१, २०८१
मयुर प्लाई

पशु कल्याण संघकी अध्यक्ष एवं स्नेहा केयरकी सस्थापक अध्यक्ष स्नेहा श्रेष्ठ पशु कल्याण र पशु अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । विगत आठ वर्षदेखि भिगन भएकी उनको भिगन यात्रा र उनको दिनचर्या बारे शब्दपाटी डिजिटल मिडियाकी सम्पादक रमा लुइँटेलले उनीसँग कुराकानी गरेकी छिन् ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार