गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

मंगलबार, वैशाख २, २०८२
मयुर प्लाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतया : कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो । सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार