बिधायन ब्यवस्थापन समितिको बैठक बस्दै

बिहीबार, वैशाख ४, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार