गोदावरी मेयरकप फुटबल प्रतियोगिता सुरु हुँदै

सोमबार, वैशाख १५, २०८२
मयुर प्लाई

गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि सुरु हुने भएको छ । गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने अन्तरपालिकास्तरीय प्रतियोगितामा दुई महानगर, १६ नगरपालिका र ३ गाउँपालिका गरी २१ टोलीको सहभागिता रहनेछ । १० *भन्दा कम टोली सहभागि भए लिग र १५ भन्दा बढी टोली सहभागि भए नकआउट ढाँचामा खेलाइनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार