सत्तारूढ दलहरूको बैठक बस्दै

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दै छ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागेपछि सत्तारूढ दलहरूको बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार