सुनचाँदीको मूल्य घट्यो

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । मङ्गलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार