बिज्ञापन बोर्ड सदस्य अधिकारीलाई पितृशोक 

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

इटहरी । विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट संचालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधबार दिउँसो १ बजे निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन । अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार