सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्मार्ट टेलिकमले नेपालमा पहिलो पटक ‘दुई पछि फ्री’ अफर ल्याएको छ । सो अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शूल्क मुख्य व्यालेन्सबाट काटिने छ । त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । स्मार्ट प्रयोगकर्ताहरुले यो अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुाकानी गर्न सक्नेछन् । सो अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क *141*1*5*1# डायल गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।