पहिरोको जोखिममा विद्यालयको भवन 

बिहीबार, साउन २८, २०७८
मयुर प्लाई
Global Ime Bank

हालैको वर्षका कारण आएको पहिरोका कारण जोखिममा परेको बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार