राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाज
भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार, फेरि पुरानै ठेकेदारलाई ठेक्का
भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार, फेरि पुरानै ठेकेदारलाई ठेक्का
अश्विन दानी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
गोरखा : १२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका कारण साढे ६ वर्षसम्म पनि दरबारको पुनर्निर्माण सम्पन्न हुन नसकेको हो । पुरातात्विक विभागले ०७४ कात्तिकमा दुई वर्षभित्रै दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल चार करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताअनुसार ०७६ मंसिर मसान्तसम्ममा गोरखा दरबारको पुनर्निर्माण सम्पन्न भईसक्नुपर्ने थियो । तर, विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरह्यो । विभागले तीनपटकसम्म म्याद थप गरेको थियो । तर, पटक पटक म्याद थप भए पनि काममा तदारुकता नदेखाएपछि विभागले बाध्य भएर सार्वजनिक खरिद नियम अनुसार ठेक्का रद्द गरेको थियो । तोकिएको समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई तीनपटकसम्म म्याद थप गर्दा पनि करिब ८५ प्रतिशत मात्रै पुनर्निर्माण सम्पन्न भएको थियो । पहिलोपटक ठेक्का पाएको पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीले दरबारको छानो छाउने, बार्दलीहरू राख्नेसम्म मात्रै काम सम्पन्न गरेको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार दरबारको पेटी निर्माण, रंगमहलमा पेटी, इँटा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल–ढोकामा खापा राख्नेलगायतका भित्री काम बाँकी छ । बाँकी काम सम्पन्न गर्न पुरातत्व विभागबाट प्राविधिकसहितको एउटा टोली आएर स्थलगत अध्ययन गरेर लागत स्टिमेट तयार गरी टेन्डर खोलेको थियो । तर, बाँकी कामको जिम्मा पनि यसअघि समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले पाएको छ । विभागका लेखा अधिकृत राजन रेग्मीका अनुसार बाँकी काम ७३ लाख ३८ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएकोमा २१ दशमलव ३३ प्रतिशत घटेर ५६ लाख १६ हजार रुपैयाँमा सिवाको-यरिसा-रोयल जेभीले कामको जिम्मा लिएको छ । शिवाले यसअघि र अहिले पनि साझेदार ठेकेदार कम्पनी बन्ने मौका पाएको छ । विगतमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले अहिले पनि बाँकी निर्माणको काम पाउँदा समयमै काम पूरा हुनेमा आशंका उत्पन्न भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१३:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आत्मविश्वास बढाउनुस् सकारात्मक बन्नुस्,क्यान्सर जितिन्छ
नंः २
लपुमनपा–२३ मा कौशी तरकारी खेती तालिम सम्पन्न (भिडियो)
नंः ३
गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी नगद आम्दानी
नंः ४
पाण्डबखानीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
नंः ५
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
शुक्रबार, चैत २९, २०८१
ट्रयाक्टरले मोटरसाईकललाई दियो ठक्कर, श्रीमतीको निधन, श्रीमान घाईते
शुक्रबार, चैत २९, २०८१
दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो
शुक्रबार, चैत २९, २०८१
तस्करीको काठ स्थानीद्बारा बरामद, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप
शुक्रबार, चैत २९, २०८१
४७ बर्षपछि जग्गा प्राप्ति सम्वन्धी नयाँ कानून बन्दै
शुक्रबार, चैत २९, २०८१
थप समाचार
चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी
मंगलबार, भदौ २९, २०७८
नेपालको मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुल लाग्नुपर्छ : मन्त्री पाण्डे
मंगलबार, भदौ २९, २०७८
चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
मंगलबार, भदौ २९, २०७८
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ६ जना पक्राउ
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×