राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
शिक्षा
लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी
लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी
शब्दपाटी
बिहीबार, भदौ ३१, २०७८
बिहीबार, भदौ ३१, २०७८
बुटवल : अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो । कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ । क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा पूरै शुल्क लिएको अनेरास्ववियुको आरोप छ । विद्यार्थीले आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पूरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । ‘लकडाउन अवधिभरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ । विद्यार्थीहरूबाट शैक्षिक शुल्कबापत लिएको रकम सम्बन्धित अविलम्ब फिर्ता गर्न हाम्रो जोडदार माग छ', अनेरास्ववियुले भनेको छ । आफूहरूको मागलाई बेवास्ता गर्दै विद्यार्थीहरूलाई धम्क्याउने कार्य क्याम्पस प्रशासनबाट भएकाले माग पूरा नहुँदासम्मका लागि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
२०:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ३
सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट सुरु
नंः ४
कार्नेस र पिलाष्टरको सीप सिकाउन ललितपुर महानगरमा तालिम
नंः ५
सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी
मंगलबार, वैशाख ९, २०८२
शिक्षक आन्दोलनले सरकार थप अप्ठयारोमा, १२ कक्षाको परिक्षा स्थगित
मंगलबार, वैशाख ९, २०८२
१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने
मंगलबार, वैशाख ९, २०८२
आफना माग ७२ घन्टामा पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको माग
मंगलबार, वैशाख ९, २०८२
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
सोमबार, वैशाख ८, २०८२
थप समाचार
ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, विद्यार्थीलाई छात्रवृत्ति दिने
बिहीबार, भदौ ३१, २०७८
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरुलाई महासंघको आग्रह
बिहीबार, भदौ ३१, २०७८
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान सुरु
बिहीबार, भदौ ३१, २०७८
सडक आन्दोलनमा रहेका शिक्षकलाई वार्तामा बोलायो शिक्षा मन्त्रालयले
बिहीबार, भदौ ३१, २०७८
Subscribe Newsletter
×