केयर रेटिङले लाभांश वितरण प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा

शुक्रबार, असोज १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले नगद लाभांश वितरण गर्न ९ कात्तिकमा साधारणसभा ९एजीएम० आह्वान गरेको छ । साधारणसभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो साँढे दुई बजे सुरु हुनेछ ।  कम्पनीले २१ दशमलव ५२ प्रतिशत नगद ९करसहित० लाभांश वितरण गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७७-०७८ को नाफा नोक्सानसम्बन्धी हिसाबका बारेमा छलफल, आर्थिक वर्ष ०७८-०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभामा सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको नियुक्ती प्रस्ताव पनि हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार