सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आफूलाई थाहा भएको र नभएको वस्तुबीच तुलना गरी आफूलाई थाहा नभएको परिमाण पत्ता लगाउने प्रक्रियालाई नाप भनिन्छ । नापताैलबिना केही पनि किन्न पाईँदैन । हरेक कुरा किन्दा नापलाई आधार बनाएर पैसा तिर्ने अथवा साट्ने कार्य गरिरहेका हुन्छौँ । हाम्रो जीवनमा नापको महत्त्व धेरै छ।
दैनिक जीवनमा प्रयोग हुने केही नाप यस प्रकार छन्ः
१ किलोग्राम काठमाडाैंमा : ५ पाउ, तराईमा : ४ पाउ । १ धार्नी : २ किलो ३९२ ग्राम १ पाउ : १९९ ग्राम १ तोला : ११.६६३८ ग्राम १ किलोमिटर : १०९३ गज १ फूट १० इन्च । १००० मिटर १ इन्च : २.५४ सेन्टिमिटर । १ गज : ९१.४ सेन्टिमिटर । १ किलोलिटर : १००० लिटर । १० मुरी : १९ पाथी ७ माना ३ चौथाइ । १ लिटर : १००० मिलिलिटर १ पाथी : ४ लिटर ५४६ मिलिलिटर १ माना : ५६८ मिलिलिटर १ ब्यारेल : १४२ लिटर १ ग्यालेन : ४.५४३५९ लिटर १ माइल : १.६१ किलोमिटर
कति नाप बराबर कति जग्गा ?
१ दाम : २१.३९ (वर्गफुट) ४.६२/४.६२ (फुट) ४ दाम : ८५.५६ (वर्गफुट) १ (पैसा) ९.२५/९.२५ (फुट) ४ पैसा : ३४२.२५ (वर्गफुट) १ (आना) १८.५/१८.५ (फुट) १६ आना : ५४७६ (वर्गफुट) १ (रोपनी) ७४/७४ (फुट) १.४ धुर : ४५.५६२५ (वर्गफुट) ६.७५/६.७५ (फुट) १ धुर : १८२.२५ (वर्गफुट) १३.५/१३.५ (फुट) २० धुर : ३६४५ (वर्गफुट), १ (कठ्ठा) ५४/६७.५ (फुट) २० कठ्ठा : ७२९०० (वर्गफुट), १ (बिघा) २७०/२७० (फुट) ८१८८१ (मिटर) १ हेक्टर : ११११०९.९९ (वर्गफुट) । १.५२ (बिघा) १००/१०० (मिटर) । २.०३ (रोपनी) । ३३३.३३/३३३.३३ (फुट)